back

चीनले पठाएको राहत बुझ्न गृहमन्त्री श्रेष्ठ राजदूत छेनसँग पोखरामा

वि.सं.२०८० कात्तिक २२ बुधवार

447 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामग्री बुझ्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान पोखरा पुगेका छन् ।

गृहमन्त्री  श्रेष्ठ चिनियाँ राजदूत छेन सङलाई लिएर नेपाली सेनाको जहाजमा पोखरा पुगेका हुन् ।

जाजरकोट भूकम्पका पीडितका लागि चीनबाट राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान आजै बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

वि.सं.२०८० कात्तिक २२ बुधवार १०:२६ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...