back

विधुत् प्राधिकरणले माग्यो झण्डै ४ सय कर्मचारी (सूचनासहित)

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

2.3K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झण्डै ४ सय कर्मचारीको माग गरेको छ ।

प्राधिकरणल शुक्रबार एक सूचना जारी गरी सहनिर्देशकदेखि प्राविधिकसम्म झण्डै ४ सय कर्मचारीको माग गरेको हो ।

प्राधिकरणद्वारा जारी सूचना अनुसार दशौ तह अन्तर्गत प्रशासनतर्फ १ सहनिर्देशक, प्राविधिकतर्फ १ प्रबन्धक, उपप्रबन्धक तीनजना, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकिय अधिकृत लगायतका विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।

यस्तो छ सूचना

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १०:१८ मा प्रकाशित

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।...

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको...

२० रनले नेपाल नामिबियासँग पराजित

२० रनले नेपाल नामिबियासँग पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत्...

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...