Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

घर फर्किन नपाइ सदाका लागि कोरियामै अस्ताए कल्याण



deathbodyकोरियाको पाँचवर्षे बसाइपछि देश फर्कन लागेका कल्याण राइको मृत्यु भएको छ ।
खोटाङ चिप्लिङ घर भइ दक्षिण कोरियाको ख्वाङजुस्थित धागो कारखानामा कार्यरत राईले घर फर्कन भनेर बैशाख २९ का लागि प्लेनको टिकट समेत लिइसकेका थिए । तर, घर फर्कन नपाइ राइको सुतेकै अवस्थामा ज्यान गएको हो ।
कम्पनीले उपलब्ध गराएको आवासमा बस्दै आएका राइको सुतेकै अवस्थामा २७ अप्रिल विहिबारका दिन मृत्यु भएको बताइएको छ ।
राईसँगै सोहि कम्पनीमा कार्यरत रमेश कार्कीले नेपाली दूतावासमा उनको सुतेकै अवस्थामा मृत्यु भएको खबर बताएका थिए । राति राम्रै सुतेका राई विहान अवेरसम्म नउठेपछि साथीहरुले उठाउन खोज्दा मृत अवस्थामा फेला परेका थिए ।
नेपाली दूतावास कोरियाका कार्यबाहक राजदूत किरण शाक्यले राइको निधनका बारेमा अनौपचारिक जानकारी आएको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १