back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर १ शुक्रवार

1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार ( मंसिर १ गते, १७ नोभेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ १४ पैसा बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैयाँ २७ पैसा र विक्रिदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ७ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८८ पैसा र विक्रिदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले घटेको छ ।

Showing Exchange Rate for November 17, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.88 133.48
EUR (European Euro)
1 144.27 144.92
GBP (UK Pound Sterling)
1 164.88 165.63
CHF (Swiss Franc)
1 149.59 150.26
AUD (Australian Dollar)
1 86.33 86.72
CAD (Canadian Dollar)
1 96.97 97.41
SGD (Singapore Dollar)
1 98.58 99.02
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.33 18.41
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.50 36.66
THB (Thai Baht)
1 3.75 3.76
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 10.28 10.32
SEK (Swedish Kroner)
1 12.57 12.63
DKK (Danish Kroner)
1 19.34 19.43
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 430.70 432.65
BHD (Bahrain Dinar)
1 352.46 354.05

वि.सं.२०८० मंसिर १ शुक्रवार ०८:४४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...