back

गोली चलाएर नियन्त्रणमा परे राना

वि.सं.२०८० मंसिर १ शुक्रवार

804 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा न ११ बस्ने ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

बुधबार उनले कोहलपुरका मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका थिए । उनलाई प्रहरीको फरार सूचीमा थिए । निजलाई खोजी गर्ने क्रममा प्रहरीले जानकी गाउँपालिकामा लुकेर बसेको गोप्य सूचनाका आधारमा फेला परेको थियो ।

प्रहरीले फेला पारेपछि राना भागेका थिए । उनी भागेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेपछि राना पक्राउ परेका थिए । उनी अहिले खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

वि.सं.२०८० मंसिर १ शुक्रवार १४:०३ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...