back

एकै दिन दुई हजार तीन सयले बढ्यो सुन, आज बजारमा कति छ त प्रतितोला ?

वि.सं.२०८० मंसिर १ शुक्रवार

7.7K 

shares

काठमाडौँ । मंसिर महिनाको पहिलो दिन नै सुनचादी दुवैको भाउ बढेको छ । विवाह सिजन भएकोले गर्दा पनि सुरुमै सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज दूई हजार तीन सयले सुनको मूल्य बढेको छ भने चाँदीको पनि नब्बे रुपैँयले बढे्को छ ।

अघिल्लो चोटीको कारोबार अनुसार अर्थाथ कात्तिक २७ गते प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यस्तै तेजबी सुन पनि कात्तिक २७ गतेको दिन १ लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने आज तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्यमा पनि प्रतितोला ९० रुपैयाँले बढेर आज १ हजार ४५० रुपैयाँ पुगेको हो ।

वि.सं.२०८० मंसिर १ शुक्रवार १५:३३ मा प्रकाशित

भिरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु

भिरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक...

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली (रामेछाप) । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग...

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...