back

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कस्को कति ?

वि.सं.२०८० मंसिर १ शुक्रवार

1.3K 

shares

काठमाडौँ ।नेपालमा सञ्चालित बीस वटा वाणिज्य बैंकहरुले मंसिर महिनाकोलागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार मंसिर महिनाको लागि बैंकहरुले ब्याजदर घटाएका हुन् ।

कात्तिक महिनामा औसत ९.९६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मंसिर महिनामा ०.३३प्रतिशतले घटेर ९.६३प्रतिशतमा झरेको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपको अधिकतमब्याजदर ०.३१ प्रतिशतले घटेर ७.५५प्रतिशतमा झरेको छ।

नेपालमा हाल सञ्चालनमा रहेका बीस वटा वाणिज्य बैंकहरु मध्ये तेह्र वटाले निक्षेपको ब्याजदर घटाएका छन भने छ वटाले कात्तिक महिनाको लागि निर्धारण गरेको ब्याजलाई नै निरन्तरता दिएका छन् । माछापुच्छ«े बैंकले भने निक्षेपमा दिने ब्याजदर बढाएको छ ।
ब्याजदर घटाउने बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी निक्षेपको ब्याजदर घटाउनेमा एनआइसि एसिया बैंक परेको छ । उसले निक्षेपमा दिने गरेको ब्याजमा२.०४प्रतिशतले घटाएर ८.९९मा पुर्याएको छ ।

बाणिज्य बैंकहरुले निक्षेपमादिने ब्याजदर घटाएपछि कर्जाको ब्याजदर पनि घट्ने अर्थविद्हरुले बताएका छन् । तर, बैंंकहरुले निक्षेपमा घटाएको ब्याजदरको असर भने केहि समयपछि मात्र देखिन्छ ।
कुन बैंकको कतिले घट्यो ?

 

वि.सं.२०८० मंसिर १ शुक्रवार १६:२१ मा प्रकाशित

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...