back

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर ४ सोमवार

555 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (मंसिर ४ गते, २० नोभेम्बर २०२३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४५ रुपैयाँ ०२ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ४६ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६८ पैसा र विक्रिदर १६६ रुपैयाँ ४३ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 20, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.94 133.54
EUR (European Euro)
1 145.02 145.68
GBP (UK Pound Sterling)
1 165.68 166.43
CHF (Swiss Franc)
1 150.10 150.77
AUD (Australian Dollar)
1 86.53 86.92
CAD (Canadian Dollar)
1 96.90 97.33
SGD (Singapore Dollar)
1 98.97 99.42
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.43 18.52
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.46 36.62
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.19 36.36
MYR (Malaysian Ringgit)
1 28.41 28.53
KRW (South Korean Won)
100 10.26 10.31
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 19.46 19.54
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 431.20 433.15
BHD (Bahrain Dinar)
1 352.63 354.22

 

वि.सं.२०८० मंसिर ४ सोमवार ०८:०४ मा प्रकाशित

नबिल बैंकले ल्यायो मेसिनबाटै चेक क्लियरिङ्ग हुने सुविधा

नबिल बैंकले ल्यायो मेसिनबाटै चेक क्लियरिङ्ग हुने सुविधा

काठमाडौं । नबिल बैंकले किओस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

  काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एनआईसी एशियामा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

एनआईसी एशियामा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

काठमाडौं । एनआईसी एशिया बैंकले वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...