काठमाडौं । सरकारले सामाजिक संजालको प्रयोगलाई व्यवस्थित गर्नका लागि बनाएको निर्देशिका सार्वजनिक भएको छ ।
परिमार्जनसहित मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ बाहिर सार्वजनिक भएको छ ।
सरकारले उक्त १५ बुँदाुसहितको उक्त सात पृष्ठ बुँदामा सामाजिक संजालका प्लेटफर्म, संचालक र सामाजिक सन्जाल प्रयोगकर्तााको स्वनियमलाइ प्रर्वद्र्धन गर्न ल्याईएको जनाएको छ ।
यस्तो छ निर्देशिकाको पूर्णपाठ
वि.सं.२०८० मंसिर ४ सोमवार १२:२४ मा प्रकाशित