back

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

वि.सं.२०८० मंसिर ५ मंगलवार

483 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार यमनसँग खेल्दै छ । खेल साँझ ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यसअघि नेपालले साँझको खेल साढे ५ बजे खेल्ने गरेको थियो । टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको आग्रहमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल साँझ ७ बजेका लागि तय गरेको हो ।

दोस्रो चरणको छनोट अन्तर्गत नेपालले पहिलो होम खेल्न लागेको हो । यसअघि लेगको पहिलो अवे खेलमा यूएईसँग ४-० ले पराजित भएको थियो ।

नेपाल रहेको समूह एचमा यमनसँगै बहराइन र यूएई छन् । नेपालले होम एण्ड अवेका आधारमा हुने खेलमा सबै टोलीसँग समान २ खेल खेल्नेछ ।

समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा एएफसी एसियन कपमा समेत छनोट हुनेछन् ।

फाइल फोटो

वि.सं.२०८० मंसिर ५ मंगलवार ०९:२२ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...