back

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति छ त बजारमा ?

वि.सं.२०८० मंसिर ५ मंगलवार

3.7K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार २०० रुपैयाँ छ भने हिजो १ लाख १५ हजार ७ सय थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तेजावी सुनको मूल्य १ लाख १५ हजार १५० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य सोमबारको तुलनामा पाँच रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

वि.सं.२०८० मंसिर ५ मंगलवार १२:५७ मा प्रकाशित

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको...

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसदीय सिमितिको छलफलमा...

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...