back

नौ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० मंसिर ८ शुक्रवार

333 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारका विभिन्न ९ वटा विकास ऋणपत्र सूचीकृत भएका छन् । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विभिन्न समयमा बिक्री गरेका ९ वटा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले आज जारी गरेको विज्ञप्ति अनुसार ६ वर्ष अवधिका ६८० करोड रुपैयाँको २०८६ ‘ज’, १ हजार करोड रुपैयाँको २०८६ ‘झ’, ८८० करोड रुपैयाँ २०८६ ‘ट’, ५६० करोड रुपैयाँ २०८६ ‘ञ’, ६९५ करोड रुपैयाँको २०८६ ‘ठ’ रहेका छन् ।

यस्तै, ५ वर्ष अवधिको १ हजार करोड रुपैयाँको २०८५ ‘ञ’, ८ वर्ष अवधिका १ हजार ३१० करोड रुपैयाँको २०८८ ‘ग’, १ हजार करोड रुपैयाँको २०८८‘ङ’ र १ हजार रुपैयाँको २०८८ ‘घ’ रहेका छन् ।

सबै ऋणपत्रहरूको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:२६ मा प्रकाशित

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो...

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

  काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि...

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको अन्तिम दिन  दोहोरो अङ्कले घट्यो नेप्से

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि...