back

लघुकथा : घाउ

वि.सं.२०८० मंसिर ९ शनिवार

681 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

सुरेश कुमार पाण्डे, दाङ घोराही

हेर्दाहेर्दै घर गार्लामगुर्लुम ढल्यो ।

‘हेर त ! राम/राम कमला जोड/जोडले चिच्याउंन थाली । रून थाली,
अब हामि कहां बस्ने हो । हे दैब हाम्रै घरमा किन लगातार यस्तो हुन्छ । अंस्ति घर ढल्यो र आज यो गोठ पनि ढल्यो ।
एक्कासी ऊ चुप केही सोंचेजस्तो गरी र दौडींदै भत्किएको गोठतर्फ जान थाली ।

‘नानी के गरेको ढुङ्गा खस्दै छ ।’–बालारामले कमलाको हातमा च्याप्प छोप्दै भने, –कमला ‘भूकम्प फेरि पनि आउंछ ।’

‘मेरो नानि..!’ त्यही शब्दसंगै ऊ मुर्छा परी ।

बालाराम छिमेकी थिए ।‘उन्को पनि अंस्तिको भूकम्पले घर भत्किएको थियो ।’

सबै मिलेर कमलालाई नजिकैको अस्पतालमा पुराउंछन् । जहां उस्को उपचार हुन्छ ।

केही घन्टापछि कमला होसमा आउंछे । यताउता हेर्दै फेरि जोड्ले चिच्याउँछे। उसको आवाज सुनेर सबै जम्मा हुन्छन् ।
पुतली दौडेर उसको सिरानीमा पुग्छे ।

पुतलीलाई देखेपछि उसलाई अंगमाल गर्दै रून्छे ।

कमलाको सबै घाउ पुतलीलाई देखेपछि निको हुन्छ ।

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:२२ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...