back

कविता : सामवेदको स्वर

वि.सं.२०८० मंसिर ९ शनिवार

915 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर, काठमाण्डौ

सात थरी रहे कस्ता, छन् सामवेदको स्वर ।
प्रथम बेणु कस्तो ‘म’,क¥याङ्कुरुङको स्वर ।।१।।

द्वितीय बेणु कस्तो ‘ग’,गाईको परको स्वर ।
मिठास हेर कस्तो लौ,गान्धार बोल त्यो पर ।।२।।

तृतीय बेणु कस्तो ‘ऋ’, बाख्रीको झैँ मिठो स्वर ।
ऋषभ बोल तीखा छन्, ताल मिलाउँदै भर ।।३।।

चतुर्थ बेणु कस्तो ‘ष’, मधु ध्वनि मयूरको ।
षड्ज शब्द रहे त्यस्तो, ध्वनि मयूरको तिखो ।।४।।

पञ्चम बेणु आहा ‘नि’,ठुला हात्ती भए तर ।
पर सम्म सुने कस्तो ?, निषादको ठुलो स्वर ।।५।।

षष्ठ लौ बेणु कस्तो ‘ध’, होला मिठो अझै स्वर ।
भन्छन् धैतव साथी हो,घोडा कै स्वर सुन्दर ।।६।।

सप्तम बेणु सम्झौँ ‘प’, आहा ! पञ्चमकै स्वर ।
सबैको मुखमा झुन्डे, कोइलीको जसै स्वर ।।७।।

छन्द : अनुष्टुप्

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:४४ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...