back

हाइकु

वि.सं.२०८० मंसिर ९ शनिवार

972 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

म्यामराज राई
हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल – जापान)


ओर्लिदों घाम
दराजमा कपडा
स्विटर जोहो ।

२.
घुर्मैलो घाम
रुन्चे वातावरण
भित्र बिस्कुन।

३.
चिसान सुरु
ओथारो खोज्छ मान्छे
ज्यान सुरक्षा।

४.
चिसो मौसम
चिसो हुरिबतास
चिसो दैनिकी।


हिमाली हावा
रस्तीबस्तीमा घुम्दै
बसाईँ झर्यो ।

६.
सिरक खोजी
शीत पर्यो ओछ्यान
अनिँदो रात ।

७.
पाहुना घाम
अनर्थ न्यानो ताप
टाढा यात्रामा ।

८.
शीत लहर
पहाड लेक चढ्छ
हिमाल बेँसी ।

९.
ठण्डी बालुवा
सिउँदीको देशमा
तातो फरार ।

१०.
निठुर सूर्य
यायावरी चक्रमा
गाह्रो दैनिकी।

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:४८ मा प्रकाशित

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : पुनः डस्न तयारथ्यो

कविता : पुनः डस्न तयारथ्यो

दुर्गाप्रसाद सिग्देल,बिर्तामोड स्नान गर्न भनी साधु जादैथे नदीका तट त्यो...

कविता : मुटुमा छाम्छु तिमीलाई

कविता : मुटुमा छाम्छु तिमीलाई

समीप बैरागी,रोल्पा आशाको डालीमा जिन्दगीको रंगिन फूल फूलाउन हिँडिरहेछु संघर्षको...

चारु

चारु

दुर्गा क्षेत्री,सुनवल, नवलपरासी त्यो नजरमा मेरो नजर मिलाउँदा मजा हुन्छ...

गजल

गजल

अनुराग अरुण, ललितपुर मेरो बेस्सरी याद आए के गर्छौ नयन...

मुक्तक

मुक्तक

भूपाल अधिकारी, बिराटनगर १. भन्छु घट्घटी पिऊँ पच्दैन् तागतिला कुरा...