back

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८० मंसिर १२ मंगलवार

567 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अगुवा कार्याकर्ता भेला देवचुलीमा सम्पन्न भएको छ ।

सो कार्यक्रम नवलपुर जिल्ला समन्वय समितिको आयोजनामा पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मा संपन्न भएको हो ।

सो कार्यक्रम बोल्दै पौडेलले बिचार मिल्नेसंग बनेको मोर्चा मजबुत पार्नु पर्ने बताएका थिए। कार्यक्रममा पार्टीका जिल्ला समयोजक कृष्ण पराजुली जिल्ला इन्चार्ज अमर तमु केन्द्रिय सदस्य भगवती तिवारी, बालकृष्ण रानाभाट सल्लाहकार ठाकुर चापागाईं ,प्रकाश न्यौपाने, सुश्मा खनाल केन्द्रिय लेखा आयोगका सदस्य लोकप्रसाद भुर्तेल र जिल्ला सदस्य तारा भुसाल नगर अध्यक्ष सत्यनारायण भुसाल इन्द्रमणि भुसाल, ,वाइसीएलका केन्द्रीय सदस्य चन्द्रबहादुर रानाभाट तथा जनवर्गीय संगठनका सदस्यहरुको उपस्थित रहेकोे थियो ।

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:०० मा प्रकाशित

सात दिनभित्र ट्रक धनीलाई हकदावी गर्न आउन पालिकाको अनुरोध

सात दिनभित्र ट्रक धनीलाई हकदावी गर्न आउन पालिकाको अनुरोध

पाल्पा । रिब्दीकोट गाउँपालिकाले पालिकामा बेवारिसे रुपमा रहेको ट्रक धनीलाई...

करसम्बन्धी विवादका सात मुद्दा न्यायाधीकरणमा दर्ता

करसम्बन्धी विवादका सात मुद्दा न्यायाधीकरणमा दर्ता

राँझा (बाँके) । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी...

प्राङ्गारिक कृषि वस्तुको माग बढेपछि उत्पादन बढाउन जोड

प्राङ्गारिक कृषि वस्तुको माग बढेपछि उत्पादन बढाउन जोड

लुम्बिनी । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि...

एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान

एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान

  काठमाडौं । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि...

स्वयंसेविकाद्वारा निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोप लगाउने

स्वयंसेविकाद्वारा निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोप लगाउने

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन...

एकैदिन १० जनाभन्दा धेरै विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

एकैदिन १० जनाभन्दा धेरै विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन...