back

यी हुन् रोजगारीका लागि बेलायत जान अन्तवार्ताका लागि नाम छनौट भएका ७१ नर्स

वि.सं.२०८० मंसिर १२ मंगलवार

1.4K 

shares
NTC AD
Global IME AD

काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न जानका लागि ७१ जना नर्स अन्तवार्ताका लागि छनौट भएका छन् ।

बैदेशिक रोजगार विभागमा अनलाइन फारम भरेका नर्सहरुमध्ये अन्तावार्ताका लागि छनौट भएका ७१ जना नर्सको नाम विभागले सार्वजनिक गरिएको हो ।

विभागका अनुसार अन्तरवार्तापछि रोजगारीका लागि बेलायत जानेहरुको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तावार्ताका लागि ४ देखि ७ डिसेम्बरको मिति तोकिएको पनि विभागले जनाएको छ ।

बेलायतको स्वाथ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिने गरी नेपाल र बेलायत सरकारबीच तीनमहिना अघि सम्झौता भएको हो ।
सम्झौता पश्चात विभागले पहिलो चरणमा सयजना नर्सलाई बेलायत पठाउने गरी आवेदन आव्हान गरेकोमा ७१ जना नर्सले अनलाइन आवेदन दिएका थिए ।

वि.सं.२०८० मंसिर १२ मंगलवार १२:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आचारसंहिता पालन नगरे तत्काल कारबाही प्रक्रिया अघि बढाइने–आयोग

आचारसंहिता पालन नगरे तत्काल कारबाही प्रक्रिया अघि बढाइने–आयोग

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...