back

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८० मंसिर १२ मंगलवार

336 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नवपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को अगुवा कार्याकर्ता भेला देवचुली मा सम्पन्न भएको छ ।

नवलपुर जिल्ला समन्वय समिति को आयोजनामा पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल को प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा संपन्न भएको हो ।

सो कार्यक्रम केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चाज पौडेलले बिचार मिल्ने संग बनेको मोर्चा मजबुत पार्नु पर्ने बताएका थिए ।

No description available.

कार्यक्रममा पार्टीका जिल्ला समयोजक कृष्ण पराजुली, जिल्ला इन्चार्ज अमर तमु, केन्द्रिय सदस्य भगवती तिवारी ,बालकृष्ण रानाभाट ,सल्लाहकार ठाकुर चापागाईं ,प्रकाश न्यौपाने ,सुश्मा खनाल केन्द्रिय लेखा आयोग का सदस्य लोक प्रसाद भुर्तेल र जिल्ला सदस्य तारा भुसाल नगर अध्यक्ष सत्यनारायण भुसाल इन्द्रमणि भुसाल ,वाइसीएलका केन्द्रीय सदस्य चन्द्रबहादुर रानाभाट तथा जनवर्गीय संगठनका सदस्यहरुको उपस्थित रहेकोे थियो ।

No description available.

वि.सं.२०८० मंसिर १२ मंगलवार १२:३९ मा प्रकाशित

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका...