back

निरन्तर उकालोतिर सुनको भाउ, कति छ त आज प्रतितोला ?

वि.सं.२०८० मंसिर १२ मंगलवार

6.4K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । सुनको भाउमा निरन्तर उतार–चढाव आइरहेको छ । केही समययता सुनको मूल्यमा निरन्तर वृद्दि भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको बजारमा १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबारको बजारमा भने ३०० ले बढेर १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

वि.सं.२०८० मंसिर १२ मंगलवार १३:५६ मा प्रकाशित

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा...

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले...

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको...

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...