back

सुनले नयाँ रेकर्ड कायम गर्यो, आज कति छ त बजार भाउ ? 

वि.सं.२०८० मंसिर १३ बुधवार

978 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । आज पनि सुन नयाँ रेकर्ड राखेको छ । सोमबार देखि लगातार नयाँ रेकर्ड राख्दै आएको हो । बुधबार एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरि आज तेजावी सुनको मूल्या १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ भने हिजो प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ मा कारोबार भएको थियो ।

त्यसैगरि, मंगलबार १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार ५२० मा पुगेको छ ।

 

 

वि.सं.२०८० मंसिर १३ बुधवार १४:१३ मा प्रकाशित

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत्...

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...