back

युक्रेनबाट मात्र करिब साढे चार अर्बको कच्चा सूर्यमूखि आयात

वि.सं.२०८० मंसिर १३ बुधवार

516 

shares
NTC AD
Global IME AD

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा नेपालले युद्धग्रस्त मुलुक युक्रेनबाट मात्र चार अर्ब ६१ करोड रुपैंयाँ बराबरको कच्चा सूर्यमुखी तेलको आयात गरेको छ ।

भन्सार विभागले प्रकाशित गरेको तथ्याङ्कमा त्यस्तो देखिएको हो । विभागका अनुसार यूक्रेनबाट आयात भएको सूर्यमुखि तेल १२ औं बढी आयात भएको वस्तुमा परेको छ ।

विगत दुई वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ । रसियाले युक्रेनका कतिपय भु–भागहरु कब्जा गरेको छ भने महत्वपूर्ण बन्दरगाहहरुसमेत नियन्त्रणमा राखेको छ । यस्तो अवस्था हुँदा हुँदै पनि युक्रेनले नेपालमा उल्लेख्य कृषिजन्य वस्तु निर्यात गरेको छ ।

कृषि प्रधान मुलुक, यूद्धग्रत मुलुकबाटसमेत उच्च आय

राष्ट्रिय तथ्याङक कार्यालयले प्रकाशित गरेको तथ्याङ् अनुसार उत्पादनमूलक क्षेत्रहरु मध्ये कृषिले बर्षेनी नेपालको कूल ग्राह्यस्थ उत्पादनमा सबैभन्दा बढि योगदान गर्ने गरेको छ । कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार कृषिको योगदान कूल ग्राह्यस्थ उत्पादनमा २३.९५ प्रतिशत रहेको छ । जुन उत्पादनमूलक क्षेत्रमा निरन्तर पहिलो तथा सेवा क्षेत्र पछिको दोस्रो हो ।

नेपालको कूल ग्राह्यस्थ उत्पादनको ६१.७६ प्रतिशत सेवा क्षेत्रको योगदान रहेको छ भने औद्योगिक क्षेत्रको योगदान १४.२९ प्रतिशत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

वि.सं.२०८० मंसिर १३ बुधवार १५:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...