back

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० मंसिर १६ शनिवार

804 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (मंसिर १६ गते, २ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । शनिबारको तुलनामा आज डलरको भाउ १७ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ५४ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २७ र विक्रिदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ । शुक्रबारको तुलनामा पाउण्डको भाउ आज केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.97 133.57
EUR (European Euro)
1 144.84 145.50
GBP (UK Pound Sterling)
1 168.27 169.03
CHF (Swiss Franc)
1 152.09 152.77
AUD (Australian Dollar)
1 88.01 88.40
CAD (Canadian Dollar)
1 98.29 98.74
SGD (Singapore Dollar)
1 99.48 99.93
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.62 18.71
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 36.21 36.37
MYR (Malaysian Ringgit)
1 28.45 28.58
KRW (South Korean Won)
100 10.20 10.25
SEK (Swedish Kroner)
1 12.73 12.79
DKK (Danish Kroner)
1 19.43 19.52
HKD (Hong Kong Dollar)
1 17.02 17.10
KWD (Kuwaity Dinar)
1 430.50 432.45
BHD (Bahrain Dinar)
1 352.72 354.31

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

राष्ट्रिय वाणिज्य बैंकको शाखा संखुवासभाको पोखरीबजारमा

राष्ट्रिय वाणिज्य बैंकको शाखा संखुवासभाको पोखरीबजारमा

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर...

सिटिजन्स बैंकद्वारा शैक्षिक सामाग्री वितरण

सिटिजन्स बैंकद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ वटा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ वटा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा...