back

लघुकथा : अभुक्त

वि.सं.२०८० मंसिर १६ शनिवार

651 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

‘ए बुढा खै ! पैसा निकाल त ।’

‘हैन, कहाँबाट ल्याउनु पैसा ?’

‘अस्ति भर्खर तिमीले पाएका हैनौ ?’

‘कहिलेको कुरा गरेकी तिमीले ?’

‘धेरै दायाँ बायाँको कुरा गर्ने हैन है, बुढा । त्यो सम्मान समारोहमा पाएको रकम खुरुक्क निकाल त । चिसो चुल्हो तताउनु पर्यो ।’

बुढा घोरिन थाले । उनको कानमा आयोजकको वाक्य गुन्जिन थाल्यो –

‘हजुर यो नगद चाहिँ संस्थालाई सहयोग स्वरुप झिकेँ है ।’

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:१८ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...