back

कोपिला

वि.सं.२०८० मंसिर १६ शनिवार

1.4K 

shares
GLOBAL IME AD
NTC AD

केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक, गोरखा

१.
विकृति फैलिएर गयो
राजनीति धमिलो भएर हो कि
संस्कृति मैलिएर गयो

२.
हीरा र मोती लाएपनि
यो धर्ती छोडेर जानैपर्छ सबैले
समृद्धि सुख पाएपनि

३.
स्वार्थ तोडौँ ठान्दैनन् मान्छे
मेरो गोरुको बाह्रै टक्का गरेको देख्छु
पछि हट्न जान्दैनन् मान्छे

४.
आँधी हुरी झेल्नैपर्छ
जिन्दगीको अकाशले पनि
पौँठेजोरी खेल्नैपर्छ

५.
पात झर्छ पात आउँछ
खै किन हो बुझ्दैनन् मान्छेहरू
दिन ढल्छ रात आउँछ

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:२६ मा प्रकाशित

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...

गजल

गजल

बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत बनेमा जिन्दगानी तुफानी भन्न लायक हुनेथ्यो...