back

कोपिला

वि.सं.२०८० मंसिर १६ शनिवार

693 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक, गोरखा

१.
विकृति फैलिएर गयो
राजनीति धमिलो भएर हो कि
संस्कृति मैलिएर गयो

२.
हीरा र मोती लाएपनि
यो धर्ती छोडेर जानैपर्छ सबैले
समृद्धि सुख पाएपनि

३.
स्वार्थ तोडौँ ठान्दैनन् मान्छे
मेरो गोरुको बाह्रै टक्का गरेको देख्छु
पछि हट्न जान्दैनन् मान्छे

४.
आँधी हुरी झेल्नैपर्छ
जिन्दगीको अकाशले पनि
पौँठेजोरी खेल्नैपर्छ

५.
पात झर्छ पात आउँछ
खै किन हो बुझ्दैनन् मान्छेहरू
दिन ढल्छ रात आउँछ

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:२६ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...