back

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

वि.सं.२०८० मंसिर १८ सोमवार

2.8K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । बेलायतमा कार दुर्घटनामा परि एक नेपालीको दुःखद निधन भएको छ ।

नोभेम्बर २९ का दिन एम थ्री जंक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा मेजर गणेश राईको निधन भएको हो ।

स्थानीय समाचार ऐजेन्सी बेइजिङस्टक गजेटका अनुसार राईले चलाएको बीएमडब्ल्यू र अर्को कार ठोक्किदा भएको दुर्घटनामा कारबाट बाहिरीन सफल भएका राईलाई तत्कालै मालबाहक ट्रकले ठक्कर दिएपछि मृत्यु भएको बताइएको छ ।

आर्मी नम्बर २११६८८६० रहेका भोजपुरका ५० वर्षीय राई टुआरजीआरमा कार्यरत रहेको र ३२ वर्ष सेवा गरे पश्चात केही महिनाअघि मात्र अवकास लिएको बताईको छ । ब्राकनेलमा बस्दै आएका राई श्रीमती र दुई छोरीसँगै बेलायतमा बस्दै आएका थिए ।

 

 

वि.सं.२०८० मंसिर १८ सोमवार १४:३७ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...