back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर १९ मंगलवार

777 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (मंसिर १९ गते, ५ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०९ पैसा र विक्रिदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । सोमवारको तूलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ७९ पैसा र विक्रिदर १४५ रुपैयाँ ४४ पैसा रहेको छ । सोमवारको तूलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ७९ र विक्रिदर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । सोमवारको तूलनामा पाउण्डको भाउ ११ पैसाले घटेको छ ।

Showing Exchange Rate for December 5, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.09 133.69
EUR (European Euro)
1 144.79 145.44
GBP (UK Pound Sterling)
1 168.79 169.55
CHF (Swiss Franc)
1 152.61 153.30
AUD (Australian Dollar)
1 88.57 88.97
CAD (Canadian Dollar)
1 98.29 98.73
SGD (Singapore Dollar)
1 99.74 100.19
JPY (Japanese Yen)
10 9.08 9.12
CNY (Chinese Yuan)
1 18.65 18.73
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.51 36.67
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.24 36.40
MYR (Malaysian Ringgit)
1 28.58 28.70
KRW (South Korean Won)
100 10.21 10.25
SEK (Swedish Kroner)
1 12.78 12.84
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 431.05 432.99
BHD (Bahrain Dinar)
1 353.40 354.99

वि.सं.२०८० मंसिर १९ मंगलवार ०८:२३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...