back

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

वि.सं.२०८० मंसिर १९ मंगलवार

510 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा पनि गठन भएको छ ।

यसअघि पनि विभिन्न देशमा सम्पर्क विभाग विस्तार गरेको रास्वपपाले मलेसियामा पनि नेत्र केसी (स्याङजा) को संयोजकत्वमा सम्पर्क समिति विस्तार गरेको हो ।

रास्वपाका सभापति रवि लामिछानेको मलेसिया भ्रमणको अवसर पारेर विस्तार गरिएको उक्त सम्पर्क विभागको उप संयोजकमा मिलन शाही ठकुरी (काभ्रे), सचिवमा हेमराज सापकोटा (पर्बत), कोष नियन्त्रकमा उमेश प्रसाई (मोरङ) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा कपिल बोहरा (बझाङ), राज लामा (मोरङ), कमल चन्द ( सल्यान), उमेश महतो (धनुषा), शिव खड्का (चितवन), किरण थापा (चितवन) र प्रकाश शिहं पुजारा (कन्चनपुर) रहेका छन् ।

त्यसैगरी विभागको सल्लाहकारहरुमा मिमलाल ‘राजु शर्मा’, कुल प्रसाद कोईराला, सन्तोस के.सी, रोसन राई (धनकुटा), बासुदेब भट्ट (कन्चनपुर), मछेन्द्र चापागाईंँ (चितवन), खेमराज खत्री (भोजपुर), प्रकाश पौडेल (पाँचथर), पुर्ण बहादुर लिम्बू (झापा) र भेष राज ज्ञवाली (स्याङ्जा) रहेका छन् ।

 

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:०२ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...