back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० मंसिर २० बुधवार

627 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (मंसिर २० गते, ६ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०९ पैसा र विक्रिदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ १२ पैसा र विक्रिदर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । मंगलवारको तूलनामा आज युरोको भाउ ६७ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ १६ र विक्रिदर १६८ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलवारको तूलनामा पाउण्डको भाउ ६३ पैसाले घटेको छ ।

Showing Exchange Rate for December 6, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.12 133.72
EUR (European Euro)
1 144.12 144.77
GBP (UK Pound Sterling)
1 168.16 168.92
CHF (Swiss Franc)
1 152.42 153.10
AUD (Australian Dollar)
1 87.33 87.73
CAD (Canadian Dollar)
1 98.10 98.54
SGD (Singapore Dollar)
1 99.41 99.85
JPY (Japanese Yen)
10 9.05 9.09
CNY (Chinese Yuan)
1 18.64 18.72
SAR (Saudi Arabian Riyal)
1 35.49 35.65
QAR (Qatari Riyal)
1 36.51 36.67
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 36.25 36.41
MYR (Malaysian Ringgit)
1 28.55 28.67
KRW (South Korean Won)
100 10.12 10.17
SEK (Swedish Kroner)
1 12.73 12.79
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 431.16 433.10
BHD (Bahrain Dinar)
1 353.48 355.07

वि.सं.२०८० मंसिर २० बुधवार ०८:३२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...