back

आज डलरको भाउ स्थिर, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २१ बिहीवार

1.1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (मंसिर २१ गते, ७ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०३ पैसा र विक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४९ पैसा र विक्रिदर १४४ रुपैयाँ १३ पैसा रहेको छ । बुधवारको तूलनामा आज युरोको भाउ ६३ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ४८ पैसा र विक्रिदर १६८ रुपैयाँ २३ पैसा रहेको छ । बुधबारको तूलनामा आज पाउण्डको भाउ झण्डै २५ पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.03 133.63
EUR (European Euro)
1 143.49 144.13
GBP (UK Pound Sterling)
1 167.48 168.23
CHF (Swiss Franc)
1 152.05 152.74
AUD (Australian Dollar)
1 87.37 87.76
CAD (Canadian Dollar)
1 97.96 98.40
SGD (Singapore Dollar)
1 99.18 99.62
JPY (Japanese Yen)
10 9.02 9.06
CNY (Chinese Yuan)
1 18.59 18.67
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.23 36.39
MYR (Malaysian Ringgit)
1 28.50 28.62
KRW (South Korean Won)
100 10.11 10.16
SEK (Swedish Kroner)
1 12.69 12.75
DKK (Danish Kroner)
1 19.25 19.33
HKD (Hong Kong Dollar)
1 17.04 17.11
KWD (Kuwaity Dinar)
1 431.10 433.05
BHD (Bahrain Dinar)
1 352.88 354.47

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० मंसिर २१ बिहीवार ०६:४७ मा प्रकाशित

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर (म्याग्दी) । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता...

पालिकाद्वारा हिउँद र वर्षा दुवै मौसममा कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’

पालिकाद्वारा हिउँद र वर्षा दुवै मौसममा कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा...

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती...

संकटमा सिरहाका होटल व्यवसाय

संकटमा सिरहाका होटल व्यवसाय

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको...