back

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै हिमालयन रि

वि.सं.२०८० मंसिर २१ बिहीवार

540 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरको आईपीओ बिक्री गर्न लागेको हो ।

यसअघि मंसिर ४ गतेदेखि १८ गतेसम्म कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ जारी गरेको थियो । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ गतेसम्म भर्न पाउनेछन् ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो ।

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८० मंसिर २१ बिहीवार ११:४४ मा प्रकाशित

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो...

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

  काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि...

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको अन्तिम दिन  दोहोरो अङ्कले घट्यो नेप्से

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि...