back

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

वि.सं.२०८० मंसिर २१ बिहीवार

276 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।

प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।”

उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १३:०१ मा प्रकाशित

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती...

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ?

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ?

टीकापुर (कैलाली) । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष...

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते...

जङ्गली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्छन् किसान

जङ्गली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्छन् किसान

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ...

अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

अछाम । अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको...

टीकापुरमा शीत भण्डार निर्माण, किसान उत्साहित

टीकापुरमा शीत भण्डार निर्माण, किसान उत्साहित

भजनी (कैलाली) । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको...