back

भिरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु

वि.सं.२०८० मंसिर २१ बिहीवार

318 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी हुन् । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १३:४५ मा प्रकाशित

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती...

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ?

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ?

टीकापुर (कैलाली) । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष...

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते...

जङ्गली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्छन् किसान

जङ्गली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्छन् किसान

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ...

अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

अछाम । अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको...