Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

नाइजेरियामा नेपाल चिनाउन बृत्तचित्र प्रदर्शन



nepali-tourism-pormation-in-naijeriya-2लेगोस, नाइजेरिया । “अफ्रो एसियन कमुनिटि इनिसिएटिभ फर डेभलोपमेन्ट” द्वारा लेगोस , नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटनमाथी आज एनआरएनए नाइजेरियाद्वारा एक बिशेष प्रसुस्ती गरियो ।

एनआरएनएको अथिती देबो भव अन्तरास्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति अफ्रीकन, भारतिय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो ।

nepali-tourism-pormation-in-naijeriya-1एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्र बिन्दु भएको, भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र यहाँ स्थित आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनएका अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, आइसिसी सदस्य चिरन्जिबी रोका, एनसीसी नाइजेरियाका प्रबक्ता रोहित भाङ्गर लगाएत सदस्यहरुको सहाभागिता रहेको थियो ।

 

कार्यक्रममा नेपालको सस्कृती र पर्यटनमाथी प्रस्तुती दिदै र नेपालको पर्यटन सम्बन्धि बृतचित्र प्रस्तुत गर्दै एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्ट हेर्नुहोस्  भिडियो :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार हेको छ । राष्ट्र बैंकको

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा