back

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

वि.सं.२०८० मंसिर २१ बिहीवार

510 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई जोडेर रकम हिनामिना गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

\गत महिना जाजरकोट र रुकुममा गएको भूकम्पका कारण पीडित भएकाहरुका लागि राहत संकलन गर्ने क्रममा आपतकालिन अवस्थामा बैंक खाता प्रयोग गर्ने भनिए पनि प्रक्रिया संगत नदेखिएकाले तत्काल सच्याएर कुनै रकम जम्मा नगरिएको विज्ञप्ति मार्फत् स्पष्ट पादैं भ्रामक समाचार आएको भन्दै संघले आपत्ति जनाएको हो ।

गत महिना जाजरकोट र रुकुममा गएको भूकम्प पीडितका लागि राहत संकलन गर्ने क्रममा आपतकालिन अवस्थामा बैंक खाता प्रयोग गर्ने सम्बन्धमा गरिएको आव्हान प्रक्रियासंगत नदेखिएकाले तत्काल सच्याइएको र त्यस खातामा कुनै रकम जम्मा नभएको पनि अध्यक्षज्यूले सार्वजनिक गराई सक्नु भएको अवस्थामा उहाँको चरित्र हत्या हुने गरी लेखिएका श्रृंखलाबद्ध लेख र टिप्प्णीप्रति कडा आपत्ति जनाउँद छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

संघले यस्ता किसीमका समाचारमा कुनै सत्यता नभएको, राहत रकमको कतै दुरुपयोग नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १६:०४ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...