back

कविता : त्यत्तिकै-त्यत्तिकै

वि.सं.२०८० मंसिर २३ शनिवार

1.3K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

ओम आचार्य, अर्घाखाँची

सुन्दा,
प्यारो लाग्छ
नाम राम जत्तिकै ।

झुम्दा,
न्यानो लाग्छ
झुल्के घाम जत्तिकै ।

चुम्दा,
शीतल लाग्छ
पूर्ण चाँद जत्तिकै ।

उन्दा,
सुन्दर लाग्छ
फूल माला जत्तिकै ।

फुक्दा,
तर लाग्छ
तातो दुधमा जत्तिकै ।

छाम्दा,
शून्य लाग्छ
साथ छाया जत्तिकै ।

जिन्दगी,
यस्तो लाग्छ
किन?त्यत्तिकै त्यत्तिकै ।

 

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:०३ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...