back

बार्यनलाइ लगातार पाँचौ पटक बुन्डेसलिगाको उपाधि

वि.सं.२०७४ वैशाख १७ आइतवार

723 

shares

जर्मन क्लब बार्यन म्युनिखले लगातार पाँचौ पटक बुन्डेसलिगाको उपाधि जितेको छ ।

bayern

च्याम्पियन्स लिग र डिफएल पोकलबाट यस अघिनै बाहिरिएको बार्यनले बुन्डेसलिगाको   उपाधि जितेको हो ।शनिबार राति भएको खेलमा बार्यनले अर्को जर्मन क्लब वुल्फ्सबर्गलाइ हराएसगँै बार्यनले तीन खेल अगावै जर्मन घरेलु लिग बुन्डेसलिगाको उपाधि कब्जा गरेको हो । पेप ग्वार्डिओलाको बहिर्गमन सगैँ कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रहेको बार्यनले यो सगैँ २७ पटक बुन्डेसलिगाको उपाधि जितेको छ । यो सिजनको अन्त्यमा सन्यास लिने घोषणा गरेका बार्यन कप्तान फिलिप लाहामको क्लबबाट अन्तिम उपाधि हो । यो सिजनको अन्त्यमा कप्तान लाहाम सगैँ मिडफिल्डर जाभी एलोन्सोले समेत व्यवसायिक फुटबलबाट सन्यास   लिदैँ छन    ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०८:३७ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...