back

सुनको मूल्यमा गिरावट, कति छ त आज प्रतितोला ?

वि.सं.२०८० मंसिर २५ सोमवार

6.5K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतार चढाव आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको सुरुवातीमा सुनको मूल्य घटेको छ ।

आइतबारको बजारमा १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारको बजारमा भने प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबारको बजारमा तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भएको महासंघद्वारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०८० मंसिर २५ सोमवार १३:१२ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...