back
CTIZAN AD

त्रिशूली नदीमा सवारी साधन खसेको आशंका

वि.सं.२०८० माघ २ मंगलवार

1.1K 

shares

काठमाडौँ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना ५ स्थित तीन नम्बर पुल नजिकबाट सवारी साधन त्रिशूली नदीमा खसेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।

आज बिहान सवारी साधन त्रिशूली नदीमा खसेको आशंकामा गोताखोरसहितको टोलीले खोजी सुरु गरेको मुग्लिन प्रहरीले जनाएको छ ।

एक जना बस चालकले त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको भनेर मुग्लिन प्रहरीलाई जानकारी दिएपछि खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएका छन् ।

वि.सं.२०८० माघ २ मंगलवार ०८:०७ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...