
१९ बैशाख, काठमाडौँ- तपाइले कति तौल बोक्न वा उठाउन सक्नुहुन्छ ? आफ्नो तौल बराबर ? त्यो भन्दा अलिक कम अलिक धेरै, तर कल्पना गर्नुुस कि तपाइ सँग एउटा गोबे्र किरा सँग जति तागत भए के हुन्थ्यो ? तपाइलाइ थाहा छ एउटा गोब्रे किराले आफ्नो तौल भन्दा करिब १२०० गुणा धेरै तौल उठाउन सक्छ । जुन तागत तपाईसँग हुन्थ्यो भने ४ ओटा बस उठाउन सक्नुहुन्थ्यो ।