back

चौधरी र थापापछि सीजी चाँदबागका अध्यक्ष ठाकुर पनि पक्राउ

वि.सं.२०८० माघ १८ बिहीवार

1.6K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

सीआईबीकी प्रमुख किरण बज्राचार्यका अनुसार बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई पक्राउ गरिएको हो ।

सीआइबीले सोहि जग्गा हडपेको आरोपमा बिहीबार दिउँसो व्यवसायी अरुण चौधरी र बासबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको थियो ।

प्रहरीले बिहीबार नै चौधरी र थापाद्धयलाई हिरासतमा राख्ने अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
उक्त सरकारी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सिआइबीले तीन सदस्यीय टोली गठन गरेर तीन महिनादेखि स्थानीयदेखि मालपोत कार्यालयसम्म पुगेर प्रमाणहरु संकलन गरेका सिआइबीकी प्रमुख किरण बज्राचार्यले जानकारी दिएकी छन् ।

 

 

वि.सं.२०८० माघ १८ बिहीवार १७:४८ मा प्रकाशित

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा...

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले...

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको...

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...