back

गजल

वि.सं.२०८० माघ २० शनिवार

663 

shares
NTC AD
Global IME AD

उत्तम विचार, टोखा काठमाडौं

हिजो खेतको काममा ताजगी हुन्थ्यो
सगैँ गोरु हुन्थे खेत जोत्ने हली हुन्थ्यो

विगतको कुरै अर्को बुबाका कथा सुन्दा
छरी एक मानो अन्न फल्दा मुरी हुन्थ्यो

भएँ आज बेग्लै म हिजो हातमा मेरा
कलाकारकोझैँ रङ्ग भर्ने कुची हुन्थ्यो

भएको छु दुःखी प्यार तिम्रो नमिल्नाले
मिले साथ न्यानो जिन्दगानी खुसी हुन्थ्यो

भए भ्रष्ट शासक नै हिजो गर्दथे माया
थियो राष्ट्र प्यारो मुटु भनेकै जिमी हुन्थ्यो

बहर : तबील
अर्कान : १२२ – १२२२ /१२२ – १२२२
काफिया : ई (स्वर)
रदीफ : हुन्थ्यो

 

वि.सं.२०८० माघ २० शनिवार ०८:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...