Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

५५ वर्षीय प्रौढले दश जोड दुईको परीक्षा दिँदै



२१ वैशाख, महोत्तरी । महोत्तरीमा एक प्रौढले उच्च माध्यमिक तह (दश जोड दुई) को परीक्षा दिइरहेका छन् । औरही गाउँपालिका श्रीपुरका ५५ वर्षीय भोगेन्द्र झाले स्थानीय सोन्फी दशै माविबाट यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् ।

सिम्बोल नं ३१८४४८ भएका झाले पूरकतर्फको परीक्षा महेन्द्र उमावि रामगोपालपुर केन्द्रबाट दिइरहेका छन् । शिक्षा सङ्कायतर्फ नेपाली विषय लिएर अध्ययन गरेका उनले यस अघि दुई पटक पूरक परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि पुनः यस वर्ष परीक्षा दिइरहेको जानकारी दिए ।

वर्षौं पहिले एसएलसी उत्तीर्ण गरिसकेका उनले उच्च शिक्षा अध्ययन गर्नका लागि २०७० सालमा सो विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको