back

गजल

वि.सं.२०८० माघ २७ शनिवार

621 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

म्यामराज राई, भोजपुर

कसोरी छिपौँला फुलेको जवानी
सबै हेर्दछन् त्यो बढेको जवानी

कहन्थ्यो कहानी उनैको व्यथाको
भनौँ के म आफैँ उडेको जवानी

बताएँ सविस्तार बन्ने विनोदै
रसाएर माया डसेको जवानी

कुनै मूल्य तोकेर किन्नै परेमा
किनिन्थ्यो र कोही चिनेको जवानी

घुमन्ते भई हिँड्न गल्ली उघारो
बिसाऊँ कता यो बगेको जवानी

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२

वि.सं.२०८० माघ २७ शनिवार ०७:३६ मा प्रकाशित

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

पोखरा, कास्की । नेपाल भारत साहित्य महोत्सव पाँचौ संस्करण २०८०...

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...