Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

निर्विरोध निर्वाचित भइन् ठूलीकान्छी



२१ वैशाख, नुवाकोट । बेलकोटगढी नगरपालिकाको वडा नं १ को महिला दलित सदस्य पदमा ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भएकी छिन् ।

नेकपा ९माओवादी केन्द्र०बाट महिला दलित सदस्य पदमा उम्मेदवारी दिएकी उनको प्रतिस्पर्धी कोही नभएपछि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

यस्तै तार्केश्वर गाउँपालिकाको वडा नं ६ मा भने महिला दलित सदस्य पदमा उम्मेदवारी नै नपरेपछि उक्त पद रिक्त भएको निर्वाचन अधिकृत नवराज तिवारीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा