back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन १० बिहीवार

615 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(फागुन १० गते, २२ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र विक्रिदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ र विक्रिदर १४३ रुपैयाँ ६५ रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ केहि पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ०३ पैसा र विक्रिदर १६७ रुपैयाँ ७८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ २६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 22, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.46 133.06
EUR (European Euro)
1 143.00 143.65
GBP (UK Pound Sterling)
1 167.03 167.78
CHF (Swiss Franc)
1 150.40 151.08
AUD (Australian Dollar)
1 86.78 87.17
CAD (Canadian Dollar)
1 97.91 98.35
SGD (Singapore Dollar)
1 98.53 98.98
JPY (Japanese Yen)
10 8.83 8.87
CNY (Chinese Yuan)
1 18.42 18.51
SAR (Saudi Arabian Riyal)
1 35.32 35.48
QAR (Qatari Riyal)
1 36.32 36.49
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.06 36.23
MYR (Malaysian Ringgit)
1 27.63 27.76
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.75 12.80
DKK (Danish Kroner)
1 19.19 19.27
HKD (Hong Kong Dollar)
1 16.94 17.01
KWD (Kuwaity Dinar)
1 430.47 432.42
BHD (Bahrain Dinar)
1 351.38 352.97

वि.सं.२०८० फागुन १० बिहीवार ०८:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई...

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई...

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा...