back

नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

वि.सं.२०८० फागुन १४ सोमवार

324 

shares
NTC AD
Global IME AD

कायरो । इजिप्टको राजधानी कायरो नजिकै आइतबार बिहान नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजिप्टको राज्य-सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाए अनुसार सो डुङ्गाले कम्तिमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार अस्पतालमा भर्ना भएका चारमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको उपचार भइरहेको छ ।

बेपत्ताको खोजीका निम्ति दुर्घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको मन्त्रालयले जनाएको छ ।
सिन्ह्वा/फाइल फाेटाे

वि.सं.२०८० फागुन १४ सोमवार ११:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आचारसंहिता पालन नगरे तत्काल कारबाही प्रक्रिया अघि बढाइने–आयोग

आचारसंहिता पालन नगरे तत्काल कारबाही प्रक्रिया अघि बढाइने–आयोग

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...