Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

जडिबुटीको तेल खाँदा २४ वर्षे खत्रीको मृत्यु



२२ वैसाख, दोलखा । दोलखाको जिरी नगरपालिका–६ हाटडाँडामा जङ्गलमा पाइने जडिबुटी मछिनुको प्रशोधनबाट निकालिएको तेल खाँदा २४ वर्षका भोजबहादुर खत्रीको ज्यान गएको छ ।

औषधिको रुपमा प्रयोग गरिने मछिनुको तेल धेरै खाएकाले खत्रीको ज्यानगएको हो ।
मछिनुको तेलखाएर बिरामी पर्नुभएका खत्रीलाई जिल्ला अस्पताल जिरीमा सामान्य उपचार गरी थप उपचारका लागि आज दिउँसो जिल्ला अस्पताल चरिकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको