back

नयाँ सत्ता समिकरण : नेकपा एसले बोलायो सचिवालय बैठक

वि.सं.२०८० फागुन २१ सोमवार

165 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा एकिकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई छोडेर नयाँ सत्ता समिकरण बनाएपछि नेकपा एसले पनि सरकारमा सहभागी हुने÷नहुने बारे छलफलका लागि सचिवालयको बैठक बोलाएको हो ।

प्रधानमन्त्री प्रचण्डले सानो आकारको मन्त्री मण्डल बनाएर नयाँ सरकारलाई आकार दिने तयारीमा छन् । जसमा माओवादी, एमाले र रास्वपाबाट मन्त्री बन्नेहरुको नामलगभग टुंगो लागेजस्तै भएपनि एकिकृत समाजवादी लगायतका दल भने छलफलमै व्यस्त रहेका छन् ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल निवास कोटेश्वरमा दिउँसो ३ बजे बस्न लागेको उक्त बैठकमा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायत सहभागी रहेको सत्ता समिकरण भत्एिको छ । नयाँ समिकरणमा रास्वपा, जसपा, जनमत, नाउपा लगायतको रहेका छन् ।

 

 

वि.सं.२०८० फागुन २१ सोमवार १३:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...