back

नयाँ सत्ता समीकरण : सिट बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन बन्यो कार्यदल

वि.सं.२०८० फागुन २१ सोमवार

507 

shares
NTC AD
Global IME AD

काठमाडौं । नयाँ सत्ता समिकरणमा सहभागी दलहरुबीच सिट बाँडफाँट र कुन मन्त्रालय कस्ले लिने भन्ने विषयमा टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ ।

उक्त कार्यदलको सदस्यहरुमा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रवि लामिछाने र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव रहेका छन् ।

उनीहरुले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा संभवत आज नै टुंगो लगाएर शिर्ष नेतााहरुलाई बुझाउने छन् ।
दलहरुबीच सिट बाँडफाँट र मन्त्रालयको टुंगो लगाइसकेपछि उनीहरु सरकारमा सहभागी हुनेछन् ।

नयाँ सत्ता समिकरणमा सहभागी जसपाबाट अध्यक्ष उपेन्द्र यादव पनि मन्त्री बन्ने टुंगो जस्तै लागेको छ ।

 

वि.सं.२०८० फागुन २१ सोमवार १४:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...