Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए तान्जानियावाट बुढाथोकीको परिवारलाई सहयोग



nrna-yganda-help-to-sita-tam-family

दार ए सलाम , तान्जानिया । युगान्डामा गत महिना मृत्य भएका भोजपुर साल्मा, केउरेपानीका सिताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई सहयोग स्वरुप एनआरएनए तान्जानियाले उनकी श्रीमती जानुका अधिकारी बुढाथोकीको नेपाल स्थित बैंक खातामा रु एक लाख सहयोग पठाएको छ ।

एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाका अनुसार उक्त रकम मृतक बुढाथोकीको परिवारको सहयोग स्वरुप पठाइएका हो । यस अघि एनआरएनए युगान्डाको पहलमा उनको रोजगारदाता कम्पनीबाट बीस हजार डलर सहयोग उनको परिवारको खातामा पठाई सकिएको जानकारी  एनआरएनए कोषाध्यक्ष हिक्मत थापाले दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्